banner
नेकपाकै नेतृत्वमा सरकार बन्छ ः मन्त्री बराल (अन्तर्वार्ता)

नेकपाको भविष्य के हुन्छ र अब नेकपा कसरी अगाडी बढ्छ ?

प्रकाशित मिति : 28 February, 2021
गृह जिल्ला गुल्मी पुगेर विष्टले भने प्रधानमन्त्री ज्यु नैतिकता छ, भने तुरुन्तै राजीनामा दिनुस्

नले भने दुनियाँमा सरकारले सानो त्रुटि गर्दा राजीनामा दिएका अभ्यासहरु धेरै छन । त्यसैले तपाईंले आफैले विघटन गरेको संसदमा धेरै दिन बस्न सुहाउन ।

प्रकाशित मिति : 27 February, 2021
गुल्मीमै पहिलो पटक सुरु भयो मालिका प्याराग्लाइडिङ महोत्सव

प्याराग्लाइडिङ महोत्सव आउँदो फागुन २७ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : 25 February, 2021
गुल्मीमा बुहारी द्वारा ८७ वर्षीय ससुराको हत्या !

घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 22 February, 2021
गुल्मीमा एक वृद्ध आफ्नै ओछा्यनमा मृत फेला,घटना रहस्यमय एक जना पक्राउ !

घटना बारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 21 February, 2021
मालिकाको ६१ औं वार्षिकोत्सब सकियो : शैक्षिक गुणस्तरमा थप उर्जा थपिने विद्यालयको ठहर !

गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माद्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब विविध कार्यक्रमका बिच हर्ष उल्लासका साथ सकिएको छ । कुशल व्यवस्थापन,प्रविधि मैत्री शिक्षा र सरोकारवालाहरुको अप्ननत्व सहितको नमूना विद्यालय

प्रकाशित मिति : 20 February, 2021
मालिका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब सुरु (हेर्नुहोस तस्वीरमा)

"कुशल व्यवस्थापन , प्रविधि मैत्री शिक्षा र सरोकारवाला हरुको अनप्नत्व सहितको नमूना विद्यालय " भन्ने मुल नाराका साथ विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सबको विधिवद रुपमा सुरुवात गरेको हो ।

प्रकाशित मिति : 18 February, 2021
नेकपा विरुद्ध खनिए कांग्रेसका गुल्मीका स्थानीय नेतादेखि केन्द्रयी सदस्य भण्डारीसम्म

कम्युनिष्टहरुले समस्या सिर्जना गर्न सक्ने समाधान गर्ने नसक्ने तथा अराजकता फैलाउने र विकासको विरोधि भएको आरोप समेत उनले लगाए ।

प्रकाशित मिति : 15 February, 2021
सदरमुकाम तम्घास बजारमै नगद सहित गरगहना चोरी !

घटनाबारे अनुसन्धान भैइरहेको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 14 February, 2021
सत्यवतीमा चप्पल उद्योगको स्थापना

चप्पल उद्योगको शनिबार गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले उद्धघाटन गरेका हुन ।

प्रकाशित मिति : 13 February, 2021
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता