banner
बुटवलमा सवारी दुर्घटना हुँदा ,गुल्मीका दुई जना युवाको मृत्यु !

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 3 June, 2023
गुल्मीका स्थानिय तहमा ४ अर्ब ५३ करोड बजेट: सबैभन्दा धेरै मुसिकोट र धुर्कोटमा !

त्यस्तै दोस्रो नम्बरमा धुर्कोट गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : 30 May, 2023
स्वर्ण बान्किमा सहिद शम्शेर बहादुरको शालिक

गुल्मीको हकमा जिल्ला स्तरिय गणतन्त्र दिवस कार्यक्रम दलित समुदायको ब्यक्तिको अध्यक्षतामा बसेको बैठकले बिविध कार्यक्रम तय गरेको सम्भबत पहिलो हुनु पर्छ ।

प्रकाशित मिति : 30 May, 2023
गुल्मीमा पहिलो पटक चारपाङ्गे महिन्द्रा गाडीको शोरुम

ट्याक्टर देखि जहाज सम्मको यात्रा

प्रकाशित मिति : 29 May, 2023
मालिका गाउँपालिकामा लम्पी स्कीन रोग विरुद्ध खोप लगाईदै !

खोप लगाउन सुरु गरे संगै किसानले पनि राहतको महसुस गरेका छन् ।

प्रकाशित मिति : 28 May, 2023
गुल्मीको इस्मामा बुबाले काटिदिए छोराको नाक !

घरायसी विवादको कारण झै-झगडा हुँदा हँसिया प्रहार गरेर उनले छोराको नाक काटिदिएका छन् ।

प्रकाशित मिति : 28 May, 2023
समाज सुधारको नयाँ अभियान :मदानेमा अगुवा नगारिकलाई सम्मान !

अग्लुङ्गको हरेक क्षेत्र ,बिकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।

प्रकाशित मिति : 26 May, 2023
वाइसीयाल गुल्मीले भ्रष्टाचार विरुद्धको अभियान छेड्ने

सत्यवतीमा र मदानेमा जेठ १७ गते भेला बस्ने भएकोछ ।

प्रकाशित मिति : 21 May, 2023
मालिकामा फरक क्षमता भएकालाई नि: शुल्क मुढा बुन्ने तालिम प्रदान

दस दिनमा राम्रो सङ मुढा बुन्न सिकेको र सीपलाई व्यवसायीक बनाउन पालिकाले सहयोग गर्नु पर्ने प्रशिक्षार्थी गोरे घर्तीले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : 17 May, 2023
मालिका गाउँपालिका द्वारा शैक्षिक सुधार वर्ष घोषणा ,यस्ता छन् योजना !

त्यस्तै यो वर्ष विद्यालय समायोजन र दरबन्दी मिलान गरेर गाउँपालिकाकाले महत्त्वपूर्ण खुड्किला पार गरेको उपाध्यक्ष उपेन्द्र अर्यालको दावी छ ।

प्रकाशित मिति : 15 May, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता