समाचार
जनसहयोग माविका दुई विद्यार्थी सम्मानीत

उनिहरुको अध्ययन प्रतीको रुचि तथा लगाब बाट प्रभावीत भई सम्मान गरेको पुर्व विद्यार्थी मञ्चको भनाई रहेको छ ।

प्रकाशित मिति : 13 February, 2020
गुल्मीमा विष सेवन गरि आत्म हत्या !

आज दिउंसो घरमा कोही पनी नभएको समयमा डाईभ नामक विष प्रयोग गरि आत्म हत्या गरेको बताइएको छ ।

प्रकाशित मिति : 13 February, 2020
आशा अपांग केन्द्रलाई युके समाज द्धारा दुई लाख पचास हजार आर्थीक सहयोग

आशा अपाङ केन्द्र गुल्मी जिल्ला सङै छिमेकी जिल्लाका अपाङ्गहरुको निम्ति आशाको दियो बनेको छ ।

प्रकाशित मिति : 13 February, 2020
आज विश्व रेडियो दिवस

यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।

प्रकाशित मिति : 13 February, 2020
जन्मदिनको अवसरमा नेपाल अपांग आश्रम लाई ५००० सहयोग

आज आफ्नो जन्मोत्सवमा अपांगहरुलाई केही रुपमा भएपनि सहयोग गर्न पाउँदा खुसीको अनुभुती भएको बताएका छन ।

प्रकाशित मिति : 12 February, 2020
मालिका गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रमको सुरुवात

वार्षीक ३५ सय रुपैयाँ तिरेमा मान्य प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख रूपैयाँसम्मको औषधी तथा सेवा सुविधा पाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : 12 February, 2020
सामुहिक कृषी पेसा तर्फ अग्रसर हुदै गुल्मीका युवाहरु

किसानमा उसाह छाउनुका साथै उत्पादनमा समेत वृद्धी हुने थियो ।

प्रकाशित मिति : 12 February, 2020
रेसुङ्गा बहुमुखी क्याम्पसमा शोक सभा सप्पन्न !

अर्यालको गत माघ १७ गते काठमाडौको एक अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : 12 February, 2020
नवलपरासीमा ट्याक्टर दुर्घटना,चार जनाकोमृत्यु !

ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12 February, 2020
गाँउपालिकालाई करोडौं मुल्य बराबरको जग्गा निःशुल्क प्रदान !

जग्गादाताहरुको नाम थर शिलालेखमा लेखिने छ

प्रकाशित मिति : 10 February, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता