जनसहयोग माविका दुई विद्यार्थी सम्मानीत



फागुन १ गुल्मी ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर पाँच स्थित् जनसहयोग माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थी सम्मानीत भएका छन् ।
कक्षा दश मा अध्ययनरत छात्र लीला मणी खनाल र कक्षा पाँचमा अध्ययनरत छात्रा बिन्दु पाण्डे सम्मानीत भएका हुन् ।


विद्यालयको ४७ औं वार्षीक उत्सवको अवसरमा पुर्व विद्यार्थी मञ्चले सम्मान पत्र र नगद सहित सम्मान गरेको पुर्व विद्यार्थी मञ्चका हरी भण्डारीले जानकारी दिए ।
उनिहरुको अध्ययन प्रतीको रुचि तथा लगाब बाट प्रभावीत भई सम्मान गरेको पुर्व विद्यार्थी मञ्चको भनाई रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता