गुल्मीमा विष सेवन गरि आत्म हत्या !



फागुन १ गुल्मी ।

गुल्मीमा विष सेवन गरि एक जनाले आत्म हत्या गरेका छन् । जिल्लको मुसिसकोट नगरपालिका वडा नम्वर सात परुवाका केयर सिंह खत्रीले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज दिउंसो घरमा कोही पनी नभएको समयमा डाईभ नामक विष प्रयोग गरि आत्म हत्या गरेको बताइएको छ ।
विष ससेवन गरि छटपटिएका खत्रीको वामी स्वास्थ्य चौकीमा उचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष प्रकाश काफ्ले बताए । पोस्ट मार्टमको लागी खत्रीको शव गुल्मी अस्पतालमा ल्याईको वडा अध्यक्ष काफ्ले ले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता