स्थानीय समाचार
ढाडको समस्याबाट ग्रसित कमलालाई आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल

ढाडको समस्याबाट ग्रसित कमलालाई आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल

प्रकाशित मिति : 28 October, 2021
एमाले मर्भुङको वडा कमिटीको अध्यक्षमा सुरेश पौडेल !

मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।

प्रकाशित मिति : 26 October, 2021
एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !

एमाले अमरपुर वडा कमिटीको अध्यक्षमा सुजन गौतम चयन !

प्रकाशित मिति : 24 October, 2021
धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : 19 October, 2021
गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार !

खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।

प्रकाशित मिति : 19 October, 2021
गुल्मीमा भतिजाले चिरपटले हानेर गरे आफ्नै काकीको हत्या

भतिजाले चिरपटले हानेर गरे आफ्नै काकीको हत्या

प्रकाशित मिति : 10 October, 2021
नागरिकता प्रती गुल्मेलीको लापरबाही , नागरिकता हराउनेको संख्या बढ्दै

जती पटक लिदा पनि सजिलै पाईने हुदाँ नागरिकले नागरिकतालाई सामान्य कागज सम्झन थालेका छन् ।

प्रकाशित मिति : 7 October, 2021
वडा दशैं तथा तिहारलाई मध्य नजर गर्दै गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

सहायता कक्षबाट यात्रुबाट आउने समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : 7 October, 2021
दशैंका लागि भेडा च्याङग्रा बिक्री गर्न दाङका किसान गुल्मी तम्घासमा

गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला तथा हिमाली जिल्लाहरुबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन गर्दछन् ।

प्रकाशित मिति : 7 October, 2021
मालिका उत्पादनमा आधारित अनुदान वितरण सुरु, अर्जे र अर्खबाङमा बाडियो झण्डै १४ लाख

गएको आर्थीक वर्ष १२६ जना किसानले १६ लाख अनुदान पाएका थिए भने , यो वर्ष २०० किसानले ३० लाख रकम अनुदान पाउदै छन् ।

प्रकाशित मिति : 6 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता