नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न



४ मंसिर, गुल्मी । एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवशनले राम बहादुर विष्टको अध्यक्षतामा १६ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको छ ।

संगठनको उपाक्षमा हरी पन्थी, महिला उपाध्यक्षमा इशा कुँवर, सचिवमा गंगा विष्ट चयन भएका छन् ।

अधिवशेनमा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट, उपाध्यक्ष बिमला खत्री, नेकपा ए्मालेका जिल्ला कमीटी सदस्य दल बहादुर विक लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै राजनीतिक आस्था बिचार जुनसुकै पार्टीमा रहेता पनि शिक्षकहरुलाई आफ्नो पेसाप्रति बफादर हुन आग्रह गरे । समाज रुपान्त्रणमा महत्वपुर्ण भुमिका निवार्ह गर्न शिक्षकहरुलाई आग्रह गर्दै शिक्षण पेशा सम्मानित पेशा रहेको बताउदै आफ्नो कर्म नभुल्न उनको सुझाव थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता