मालिकाको विकास खर्च ४४.८२ प्रतिशत :यस्तो छ नौ महिनाको प्रगति विवरण
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
गाउँपालिका अध्यक्ष टिकराम पाण्डेले किसानको सम्मान र प्रोत्साहनबिना कृषि क्षेत्रको विकास सम्भव नहुने बताउँदै स्थानीय सरकारको सफलता पनि किसानकै समृद्धिसँग जोडिएको धारणा व्यक्त गर्नुभयो।
रेसुङ्गा नगरपालिकामा १५/१५ वटा उजुरी पर्दा मालिका गाउँपालिकामा ८ वटा र सबै भन्दा कम सत्यवती,रुरुक्षेत्र,छत्रकोट र मदाने गाउँपालिकामा ३/३ वटा उजुरी दर्ता भएका छन ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।