गुल्मीमा मलामी गएका किशोर नुहाउनेक्रममा कालीगण्डकीमा बेपत्ता



कात्तीक -१४ गुल्मी ।

गुल्मीमा मलामी गएका १९ वर्षीय किशोर नदीमा डुबेर बेपत्ता भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ का १९ वर्षीय किशोर शंकर पौडेल कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका हुन्।

उनि सोही गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका थिए । आइतबार दिउँसो १२ बजे सत्यवती गाउँपालिका– १ रुद्रबेनीघाटमा नुहाउने क्रममा कालीगण्डकीमा डुबेको बताईएको छ ।

प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता