
जिल्लाका अन्य ११ वटा स्थानीय तहलाई पछि पार्दै मालिका गाउँपालिका पहिलो बनेको हो ।
प्रकाशित मिति : 14 April, 2023
आइतबार वडा भित्रका ४५ जना किसानलाई च्याउ खेती सम्बन्धि आधारभुत तालिम दिईएको हो ।
प्रकाशित मिति : 3 April, 2023
साथै आगामी दिनमा थप सफलताको कामना गर्दै सदैब विद्यार्थीको हकहितको लागि आवाज उठाउन अध्यक्ष जिसीले आग्रह गरे ।
प्रकाशित मिति : 30 March, 2023
खुल्ला भलिबल प्रतियोगितामा ९ समूहले सहभागी जनाएका थिए ।
प्रकाशित मिति : 29 March, 2023
गुल्मीको मालिका गाउँपालिकाले (चैत १४) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।
प्रकाशित मिति : 28 March, 2023
आयोजक र पत्रकार महासंघ बिचको मैत्रीपुर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।
प्रकाशित मिति : 27 March, 2023
एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर समीर गौतमको नेतृत्वमा ६२ जना स्वास्थ्यकर्मीको समुहले सेवा प्रवाह गर्नेछ ।
प्रकाशित मिति : 23 March, 2023
मालिका गाउँपालिकामा हुने खुल्ला भलिबल प्रतियोगिताको सुरुवात मैत्रीपुर्ण खेल बाट हुने भएको छ ।
प्रकाशित मिति : 23 March, 2023
प्रतियोगिता चैत १३,१४ र १५ गते मालिका गाउँपालिका वडा नम्बर ४ र ५ को संगम स्थल सैरेपोखरामा सञ्चालन हुनेछ ।
प्रकाशित मिति : 21 March, 2023
गाउँपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था, विभिन्न सहकारी संस्थाहरु तथा वित्तिय संस्थाहरुमा अब सूचना अधिकारी रहने छन ।
प्रकाशित मिति : 15 March, 2023