मालिका गा.पा
मालिका गाउँपालिकाको अर्धवार्षिक समिक्षा !

मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।

प्रकाशित मिति : 7 February, 2023
मालिकाको छापहिले उपशाखालाई एम्बुलेन्स उपहार !

झण्डै ४५ लाख पर्ने `ख´ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिब थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन ।

प्रकाशित मिति : 7 February, 2023
वडा सदस्य थापा ,जसले वडाको काम संगै नि: शुल्क एम्बुलेन्स चलाएर गाउँवासीको सेवा गर्छन !

माघ २२ गुल्मी । गुल्मीका एक जना वडा सदस्यले वडाको काम संगै ,स्वास्थ्य चौकीको एम्बुलेन्स नि: शुल्क रुपमा चलाउदै आएका छन् । जिल्लाको मालिका गाउँपालिका ३ ह्वाङदीका वडा सदस्य सुर्य

प्रकाशित मिति : 5 February, 2023
मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको बिदाई !

अब भण्डारीले स्याङ्जाको बिरुवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भुमिका निर्वाह गर्ने छन भने मालिका गाउँपालिकामा विकास खनालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले छन् ।

प्रकाशित मिति : 4 February, 2023
मालिकामा घुम्ती स्वास्थ्य शिविर बाट १५ सय बिरामीले सेवा लिए

साथै मोतियाबिन्दु पत्ता लागेका बिरामिहरुको लागि माघ २४ र २५ गते अर्खाबाङ स्वास्थ्य चौकीमा नि शुल्क शल्यक्रिया हुने र २३ गतेनै आ आफ्नो वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न

प्रकाशित मिति : 4 February, 2023
छापहिलेमा सम्पन्न स्वास्थ्य शिविर बाट झण्डै तीन सय बिरामीले लिए स्वास्थ्य सेवा !

घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन ।

प्रकाशित मिति : 2 February, 2023
मालिकामा टोल टोलमा स्वास्थ्य शिविर ,दर्लिङ्ग बाट लिए झण्डै तीन सय बिरामीले स्वास्थ्य सेवा

साथै माघ २४ र २५ गते गाउँपालिकाको वडा नम्बर ४ मा रहेको अर्खाबाङ स्वास्थ्य चौकिमा सबै मोतियाबिन्दुका बिरामिहरुको नि शुल्क अप्रेसन गर्ने मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 January, 2023
मालिकाको अर्जैमा सम्पन्न आँखा शिविर बाट एक सय १० जनाले लिए सेवा !

आफ्नै गाउँ ठाउँमा आँखाको नि शुल्क जाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : 28 January, 2023
भोलि देखि लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने

माघेसंत्रान्ति मेला भोलि पुस २९ गते देखि माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 12 January, 2023
जमलपोखरा माविका विद्यार्थीलाई स्वास्थ्य र शिक्षा सम्बन्धि प्रशिक्षण !

कक्षा ८,९ र १० का करिब ९० जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।

प्रकाशित मिति : 6 January, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता