अग्लुङ्गको हरेक क्षेत्र ,बिकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।
प्रकाशित मिति : 26 May, 2023घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 7 April, 2023त्यस्तै तालिम लिन पाउँदा स्थानीय महिला खुसी भएका छन ।
प्रकाशित मिति : 2 March, 2023फागुन १६ गुल्मी । गुल्मीको मदाने गाउँपालिका र छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिका बिच विविध विषयमा समझदारी भएको छ । सोमबार मदाने गाउँपालिकाको कार्यालय पुर्कोट दहमा दुई स्थानीय तह बिच
प्रकाशित मिति : 28 February, 2023साथै सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 19 February, 2023कुल एक सय अंकमा ७६.०१ अंक ल्याउदैँ मदाने जिल्लामै प्रथम एवम् देशभरका ४६० गाउँपालिकामध्ये छैठौ स्थानमा परेको छ ।
प्रकाशित मिति : 18 February, 2023गुल्मीको मदाने गाउँपालिकाले ४० हजार राशिको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रकाशित मिति : 9 February, 2023सिकेको सिपलाई व्यवहारमा लागू गरि व्यवसायी बन्ने उनीहरुले उदघोष गरेका छन् ।
प्रकाशित मिति : 30 January, 2023तर, नयाँ कार्यसमिति नहुँदा शिक्षक परिपूर्ति गर्न समस्या भइरहेको छ । बोहोराले एसइईमा एक जना मात्रै बिद्यार्थी उर्तिण भएको बिषयले गम्भिर बनाएको बताए ।
प्रकाशित मिति : 5 January, 2023साेमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लाेकतान्त्रीक गठबन्धनकाे चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसकाे चुनाव चिन्ह कलम र हँसिया हथाैडा भएको बताएका छन् ।
प्रकाशित मिति : 7 November, 2022