समाचार
गुल्लमेली गायक सुर्य परियारको पञ्चे बाजा गित, रिडीको मेलैमा सार्वजानिक (हेर्नुहोस भिडियो सहित )

गितमा गुल्मी जिल्लाका पर्यटकीय संगै धार्मीक स्थलहरुको बारेमा चर्चा गरिएको छ ।

प्रकाशित मिति : 9 February, 2021
फागुन २ र ३ गते मालिका गाउँपालिकामा निः शुल्क आँखा शिविर सञ्चालन हुने

शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9 February, 2021
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निणर्य

नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो।

प्रकाशित मिति : 9 February, 2021
रेसुङ्गा नगरपालिका -१० मा ट्याङकी वितरण

यहाँ पानीको समस्या छ, काम भइरहेको छ, नआतिनुहोस हामीले चुनावमा बोलेका कुरा विस्तारै पुरा गरेर जनताको समस्या समधान गर्ने बताउनुभयो ।

प्रकाशित मिति : 9 February, 2021
इस्मा गाउँपालिकाको आठौं गाउँ सभा फागुन ९ गते हुने

केही र्एन संगै कार्यविधि समेत पारित गर्ने तयारी रहेको गाउँपालिकाकाले जनाएको छ ।

प्रकाशित मिति : 8 February, 2021
रुद्रावेणीधामका कल्पबासीलाइ कोरोना विरुद्धको खोप प्रदान

त्यस्तै गुल्मीमा शनिवार देखी कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।

प्रकाशित मिति : 6 February, 2021
गुल्मीमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकियोः १७४५ जनाले लगाए खोप

गुल्मी जिल्लालाई ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको थियो ।

प्रकाशित मिति : 6 February, 2021
बलात्कारपछि घाँटी निमोठेर हत्या !

बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा उनको शव फेला परेको हो।

प्रकाशित मिति : 6 February, 2021
राष्ट्रिय आत्मनिर्भर ,अर्थतन्त्र निर्माण अभियान सहित ःप्रदेश १ मा कृषक परिचयात्मक कार्यक्रम

आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालको किसानहरूसँगको परिचयात्मक कार्यक्रम प्रदेश नं १ का विभिन्न जिल्लाहरूमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 5 February, 2021
प्युठानमा जिप दुर्घटना :एक जनाको मृत्यु दस घाइते !

त्यस्तै दुर्घटनामा परी घाइते भएका १० जनालाई जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

प्रकाशित मिति : 5 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता