गुल्लमेली गायक सुर्य परियारको पञ्चे बाजा गित, रिडीको मेलैमा सार्वजानिक (हेर्नुहोस भिडियो सहित )



 

माघ २७- गुल्मी ।

गुल्लमेली गायक तथा मोडल सुर्य परियाको पञ्चेबाजाको गित ( रिडीको मेलैमा) सार्वजानिक भएको छ ।

गितमा गुल्मी जिल्लाका पर्यटकीय संगै धार्मीक स्थलहरुको बारेमा चर्चा गरिएको छ ।
सुर्य परियार र कमला पोख्रेलको स्वर रहेको यस गितमा लय तथा शव्द वुद्ध गोतामले गरेका छन् ।
हेर्नहोस भिडियो

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता