इस्मा गाउँपालिकाको आठौं गाउँ सभा फागुन ९ गते हुने



माघ -२५ गुल्मी  ।

गुल्मीको इस्मा गाउँपालिकाको आठौं गाउँ सभा फागुन ९ गते हुने भएको छ । आज गाउँपालिकाका कार्यवाहक अध्यक्ष बिमला खत्रीको अध्यक्षतमा बसेको बैठकले आठौ गाउँ सभा फागुन नौ गते निर्णय गर्ने गरेको हो ।
साथै बैठकले गाउँ सभामा विभिन्न निर्णय गर्ने तयारी समेत गरेको छ । आठौं गाउँ सभामा केही योजनाको रकामान्तर गर्ने तथा केही र्एन संगै कार्यविधि समेत पारित गर्ने तयारी रहेको गाउँपालिकाकाले जनाएको छ । बैठकमा गाउँसभाका सदस्यहरुले आ -आफना धारणा सहित समसाायीक विषय बस्तुहरुमा आफ्ना बिचार व्यक्त गरेका थिए । बैठकमा गाउँसभाका सदस्यहरु सहभागीता रहेको थियो ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता