समाचार
मालिका गाउँपालिका -६ कुमाल टोलमा नि:शुल्क आँखा शिविर सञ्चालन हुने

नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 11 February, 2021
रिहा भइन् रामकुमारी झाँक्री !

राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 11 February, 2021
राम कुमारी झाँक्रीलाई तुरुन्त रिहा गर्ने गोर्कण विष्टको माग

राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 11 February, 2021
गुल्लमेली गायक सुर्य परियारको पञ्चे बाजा गित, रिडीको मेलैमा सार्वजानिक (हेर्नुहोस भिडियो सहित )

गितमा गुल्मी जिल्लाका पर्यटकीय संगै धार्मीक स्थलहरुको बारेमा चर्चा गरिएको छ ।

प्रकाशित मिति : 9 February, 2021
फागुन २ र ३ गते मालिका गाउँपालिकामा निः शुल्क आँखा शिविर सञ्चालन हुने

शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9 February, 2021
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निणर्य

नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो।

प्रकाशित मिति : 9 February, 2021
रेसुङ्गा नगरपालिका -१० मा ट्याङकी वितरण

यहाँ पानीको समस्या छ, काम भइरहेको छ, नआतिनुहोस हामीले चुनावमा बोलेका कुरा विस्तारै पुरा गरेर जनताको समस्या समधान गर्ने बताउनुभयो ।

प्रकाशित मिति : 9 February, 2021
इस्मा गाउँपालिकाको आठौं गाउँ सभा फागुन ९ गते हुने

केही र्एन संगै कार्यविधि समेत पारित गर्ने तयारी रहेको गाउँपालिकाकाले जनाएको छ ।

प्रकाशित मिति : 8 February, 2021
रुद्रावेणीधामका कल्पबासीलाइ कोरोना विरुद्धको खोप प्रदान

त्यस्तै गुल्मीमा शनिवार देखी कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।

प्रकाशित मिति : 6 February, 2021
गुल्मीमा कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकियोः १७४५ जनाले लगाए खोप

गुल्मी जिल्लालाई ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको थियो ।

प्रकाशित मिति : 6 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता