समाचार
पाँचदिनमा आगलागी बाट आठ सय हेक्टर वन क्षेत्र ध्वस्त

अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको आगो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 1 February, 2021
कालोसूचीमा राख्नुपर्ने ःबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिनाप्रतिस्पर्धा ठेक्का

अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

प्रकाशित मिति : 1 February, 2021
६ महिनामा १७ अर्बको भटमासको तेल निर्यात !

अघिल्लो वर्षको यही अवधिमा नेपालले रू. ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो ।

प्रकाशित मिति : 1 February, 2021
नेकपा दर्ता भएन भने के गर्ने ?

नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ ।

प्रकाशित मिति : 1 February, 2021
बर्डफ्लु देखिएपछि उपत्यकामा कुखुराको मासुको मूल्य घट्यो

बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो ।

प्रकाशित मिति : 1 February, 2021
बागलुङको बडिगाड जलजलामा पहिलो पटक केन्द्रिय विद्युत बल्यो ,स्थानिय हर्षीत

लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका वडाबासी वडामा पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन ।

प्रकाशित मिति : 31 January, 2021
कोरोना विरुद्धको खोप अभियान चौथो दिन ःगुल्मीमा ४९२ जनाले खोप लगाए

ल्मीको लागी ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 January, 2021
गुल्मीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी

अहिले सम्म गुल्मीमा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 31 January, 2021
राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सपना छः अर्जुन कुमाल (अन्तर्वार्ता)

मेरो मम्मी पनि अहिले नेपाल आउनु भएको छ  । उहाँ अहिले गुल्मी मा हुनु हुन्छ सायद उहाँ र म संगै दिल्ली फर्कन्छौ होला ।

प्रकाशित मिति : 31 January, 2021
विप्लवलाई ‘फकाउने’ रणनीतिमा प्रधानमन्त्री ओली

प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

प्रकाशित मिति : 31 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता