समाचार
तम्घास बजारबाटै मध्यरातमा बोलेरो जिप चोरी भयो !

घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 3 March, 2021
निन्युखर्कको माविको ६२ औं वार्षिकोत्सब सम्पन्न

६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 28 February, 2021
भगवती युवाक्लब द्वारा निन्युखर्क माविमा अक्षय कोषको स्थापना

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : 28 February, 2021
गुल्मी प्रहरीलाई ७ महिनामा २३ सफलता

गुल्मी प्रहरीले पछिल्लो सात महिनामा सामान्य घटनादेखि लिएर जघन्य अपराधमा फरार रहेका २३ जना अभियुक्त लाई पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : 28 February, 2021
नेकपाकै नेतृत्वमा सरकार बन्छ ः मन्त्री बराल (अन्तर्वार्ता)

नेकपाको भविष्य के हुन्छ र अब नेकपा कसरी अगाडी बढ्छ ?

प्रकाशित मिति : 28 February, 2021
मुख्य मन्त्री पोख्रेललाई विष्टको जबाफ ,म सडकमा पुगे पनि तपाईं माथी पुग्नु शुभकामना मित्र !

विष्टलाई तिखो व्यङ्ग्य हानेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेललाई शनिबार सोहि मञ्च बाट विष्टले जबाफ दिएका छन ।

प्रकाशित मिति : 27 February, 2021
गृह जिल्ला गुल्मी पुगेर विष्टले भने प्रधानमन्त्री ज्यु नैतिकता छ, भने तुरुन्तै राजीनामा दिनुस्

नले भने दुनियाँमा सरकारले सानो त्रुटि गर्दा राजीनामा दिएका अभ्यासहरु धेरै छन । त्यसैले तपाईंले आफैले विघटन गरेको संसदमा धेरै दिन बस्न सुहाउन ।

प्रकाशित मिति : 27 February, 2021
तस्वीरमा हेर्नुहोस प्रचण्ड माधव समुहले गुल्मीमा गरेको अगुवा कार्यकर्ता भेला

फागुन -१५ गुल्मी । नेकपाको प्रचण्ड माधव समुहले शनिबार गुल्मीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हेर्नुहोस तस्वीरमा  

प्रकाशित मिति : 27 February, 2021
गुल्मीदरवार गाउँपालिका द्धारा ६ उत्कृष्ट कर्मचारी सम्मानीत

कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन तथा दण्डको नीति अनुरुप ६ जना कर्मचारीलाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 26 February, 2021
गुल्मीमा कोरोना संक्रमितको संख्या शून्य !

गुल्मीमा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : 25 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता