समाचार
गुल्मी ःजापान सरकार द्धारा निर्मित कृषि प्राविधिक अध्ययन भवनको हस्तान्तरण

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले जापनिज सरकार प्रति आभारी रहेको भन्दै जापान सरकारबाट प्रतिनिधिको रुपमा नेपालमा रहेर सहयोग गर्नुले नगरपालिकावासी खुसी भएको बताए ।

प्रकाशित मिति : 3 March, 2021
तम्घास बाट हराएको बोलेरो जिप सत्यवतीमा भेटियो !

जिपलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
तस्वीरमा हेर्नुहोस निर्माणधिन मालिका पिस पार्क

पिस पार्क निर्माणले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
गुल्मीमा एक पुरुष मृत फेला !

शवको पहिचान हुनसकेको छैन ।

प्रकाशित मिति : 3 March, 2021
तम्घास बजारबाटै मध्यरातमा बोलेरो जिप चोरी भयो !

घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 3 March, 2021
निन्युखर्कको माविको ६२ औं वार्षिकोत्सब सम्पन्न

६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 28 February, 2021
भगवती युवाक्लब द्वारा निन्युखर्क माविमा अक्षय कोषको स्थापना

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : 28 February, 2021
गुल्मी प्रहरीलाई ७ महिनामा २३ सफलता

गुल्मी प्रहरीले पछिल्लो सात महिनामा सामान्य घटनादेखि लिएर जघन्य अपराधमा फरार रहेका २३ जना अभियुक्त लाई पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : 28 February, 2021
नेकपाकै नेतृत्वमा सरकार बन्छ ः मन्त्री बराल (अन्तर्वार्ता)

नेकपाको भविष्य के हुन्छ र अब नेकपा कसरी अगाडी बढ्छ ?

प्रकाशित मिति : 28 February, 2021
मुख्य मन्त्री पोख्रेललाई विष्टको जबाफ ,म सडकमा पुगे पनि तपाईं माथी पुग्नु शुभकामना मित्र !

विष्टलाई तिखो व्यङ्ग्य हानेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेललाई शनिबार सोहि मञ्च बाट विष्टले जबाफ दिएका छन ।

प्रकाशित मिति : 27 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता