गुल्मीदरवार गाउँपालिका द्धारा ६ उत्कृष्ट कर्मचारी सम्मानीत



फागुन १४ ।

गुल्मीको गुल्मी दरवार गाउँपालिकाले छ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन तथा दण्डको नीति अनुरुप ६ जना कर्मचारीलाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

सम्मानीत हुनेमा स्वास्थ्य संयोजक नारायण अर्याल, प्रशासन तथा योजना शाखाका अधिकृत टंक पन्थी, सुचना प्रविधि अधिकृत शुरेस खनाल, कम्युटर अपरेटर तुक बहादुर राना, त्यस्तै उत्कृष्ट वडा सचिवमा वडा नम्वर तीनका वडा सचिव पुर्णीमा घिमिरे र स्वास्थ्यकर्मी इन्दु घर्ती मगर रहेका छन् ।

उत्कृष्ट कार्यसम्पादन मापदण्ड अनुसार १० वटा सुचकलाई आधार मानेर सातौ गाउँ सभाको शुन्य समयमा उनिहरुलाई शुक्रबार सम्मान गरिएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता