तम्घास बजारबाटै मध्यरातमा बोलेरो जिप चोरी भयो !



फागुन -१९ गुल्मी ।

गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप हराएको छ ।
गए राती रेसुंगा नगरपालिका वडा नम्वर एक पुतली बजार स्थित् आफनै घर अघि पार्किङ गरि राखेको केशव अधिकारीको लु १ च ६१६४ नम्वरको जिप चोरी भएको हो ।

घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता