गुल्मीमा एक पुरुष मृत फेला !



फागुन -१९ गुल्मी ।

गुल्मीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका तीन जुकेनाको जंगलमा अन्दाजी ३७/३८ वर्षका पुरुषको शव फेला परेको हो ।
शवको पहिचान हुनसकेको छैन । पोस्टमार्टमको लागी शव जिल्ला अस्पताल गुल्मी ल्याईएको छ । घटना बारे अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानाकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता