मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान
प्रकाशित मिति : 17 November, 2021नागरिकको माग तथा आवश्यककतालाई मध्यनजर गर्दै घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।
प्रकाशित मिति : 17 November, 2021मानिसका दु : ख, वेदना तथा चाडपर्वका शुभकामना समेत सोरठी गितमा प्रस्तुत गर्ने गरिन्छ ।
प्रकाशित मिति : 17 November, 2021त्यस्तै वडाका ८ सय घरपरिवारमा विद्युत पुगेको छ ।
प्रकाशित मिति : 16 November, 2021उनले आम महाधिवेशन प्रतिनिधि, मतदाता,अग्रज नेताहरू र प्रतिनिधिहरूलाई आफूले उम्मेदवारी घोषणा गरेको बताएकी छिन् । साथै, काँग्रेस नेता तथा कार्यकर्ताहरुले विजय गराउने उनको विश्वास रहेको छ ।
प्रकाशित मिति : 14 November, 2021जिल्लाका पदाधिकारी र जिल्लाको सबै भुगोलबाट प्रतिनिधित्व हुने गरि महाधिवेशन प्रतिनिधि छनोट गरिएको नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।
प्रकाशित मिति : 13 November, 2021जबरजस्ती करणी गरि फरार रहेका सार्कीलाई खोजतलासको क्रमा मुसिकोट नगरपालिका ८ बाट (हिजो) शुक्रबार पक्राउ गरी अदालत बाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले बताएको छ ।
प्रकाशित मिति : 13 November, 2021घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले सडकमै शव राखेर अहिले दर्भान -भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।
प्रकाशित मिति : 13 November, 2021सदरमुकाम तम्घासमा बस्नेहरुले आफ्नो वडाबाट स्वास्थ्य बिमा नगराई सदरमुकाम तम्घासकै खानीगाउँमा रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयबाट पनि बिमा गराउन सकिने उनले जानकारी दिए ।
प्रकाशित मिति : 12 November, 2021गुल्मीको मालिका गाउँपालिका वडा नम्वर आठका वडा अध्यक्ष टीका जिसिले आफुहरुले चुनावमा बाचा गरे भन्दा धेरै विकास गरेको बताएका छन् ।
प्रकाशित मिति : 12 November, 2021