एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागी गुल्मी बाट १७ जना प्रतिनिधि छनौट (नामवली सहित)



कात्तिक -२७ गुल्मी ।

नेपाल कम्युनिस्ट पाटी एमालेले १० औँ राष्ट्रिय महाधिवेशनका लागी गुल्मीबाट १७ जना प्रतिनिधिहरु सर्वसम्मतले छनोट गरेको छ । जिल्लाका पदाधिकारी र जिल्लाको सबै भुगोलबाट प्रतिनिधित्व हुने गरि महाधिवेशन प्रतिनिधि छनोट गरिएको नेकपा एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।
यसरी प्रतिनिधिमा छनोट हुनेमा जिल्ला अध्यक्ष मधुकृष्ण पन्त सहित अन्य नेताहरु बालसिंङ काउछा, सोमनाथ सापकोटा ,धर्म विश्वकर्मा, अमर सिंजापति , कृष्ण भुसाल , प्रेम पराजुली , खिमानन्द पाण्डे, महिला तर्फ नर्मदा भण्डारी ,लक्ष्मी पन्थ,सीता भण्डारी, तथा ललिता गौतम छनोट भएका छन । त्यस्तै प्रतिनिधि छनोट हुनेमा रित बहादुर थापा ,चक्र बन्धु भुसाल ,जंग नेपाली र कृष्ण सुनार दलित तर्फबाट छनोट हुँदा जुना विश्वकर्मा दलित महिला बाट प्रतिनिधिमा छनोट हुन सफल भएकी छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता