अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
प्रकाशित मिति : 24 November, 2024हाल बाग्लुङमा शिक्षण पेसामा रहेकी पुर्व विद्यार्थी केसीले दघास स्थित थानपती निमाविलाई एघार हजार एक सय ११ सहयोग प्रदान गरेकि हुन ।
प्रकाशित मिति : 22 November, 2024गाउँपालिकाले उचित स्थानमा जग्गा खरिद गरि आभास निर्माणमा समन्वय गर्ने र लालपुर्जा हस्तान्तरण गर्ने कार्य गरेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 21 November, 2024हाल सम्म गोपाल पौडेल बाट ६ हजार ६ सय १७ सहित ,सोही वडाकी सृजना खड्काले ५५ हजार ५ सय५५, सुरज जिसीले ५ हजार र मालिका गाउँपालिका ३ हङदीका भुम घर्तीले
प्रकाशित मिति : 21 November, 2024कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी केसी,शिक्षा शाखाका सुरज जिसी,अभिभावक गजिन्द्र पौडेल ,सन्तोष पौडेल लगायतले मन्तव्य राखेका थिए ।
प्रकाशित मिति : 18 November, 2024उसले सामाजिक उत्तरदायित्व अन्तर्गत सोही वडाको थानपती निमाविलाई एक सेट कम्प्युटर प्रदान गरेको हो ।
प्रकाशित मिति : 18 November, 2024जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल निवासी कमल जिसीले आफुले अध्ययन गरेको विद्यालय आनन्दपुर माविका विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको हो ।
प्रकाशित मिति : 9 November, 2024नेकपा एमाले मालिका गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
प्रकाशित मिति : 27 October, 2024उहाँलाई अभिन्दनन गर्न माओवादी केन्द्रको केन्द्रिय कमिटि,प्रदेश कमिटि,जिल्लाका १२ वटै स्थानीय कमिटि,सहित सिंगो जिल्लका नेता कार्यकर्ता सम्मान समारोहमा पुगेका थिए ।
प्रकाशित मिति : 26 October, 2024ग्रामीण क्षेत्रमा पनि फुटबल प्रती क्रेज बढेको हुँदा सबैको सहयोगमा प्रतियोगिता आयोजना गरिएको संयोजक घर्तीको भनाई छ ।
प्रकाशित मिति : 21 October, 2024