समाचार
आफ्नै पार्टीको सरकार ढलाउने र उहीँ पार्टीमा बस्ने विष्टलाई किन भोट दिने: झाँक्री

गोकर्ण विष्टहरुकै कारण नेकपाको सरकार ढल्नुका साथै एमाले फुटेको आरोप समेत झाक्रीले लगाईन ।

प्रकाशित मिति : 16 October, 2022
एमाले घमिरका उप-सचिव माअाेवादी केन्द्रमा प्रवेश

एमालेमा चरम व्यक्तिवाद हावी भएकाे एवम् गाेकर्ण विष्टले लगातार निर्वाचनमा जित हाँसिल गर्दापनि कुनै विकासकाे काम नगरेकाेले परिवर्तनकाे लागि आफू माअाेवादी केन्द्रमा प्रवेश गरेकाे केसीले बताए ।

प्रकाशित मिति : 16 October, 2022
रामकुमारीको ऋण यो निर्वाचनमा काङ्ग्रेसले तिर्नु पर्छ : काङ्ग्रेस नेता सेन

साथै नयाँ गाउँवासी सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : 16 October, 2022
जनताको विश्वास टुट्न दिने छैन : नेतृ झाँक्री

शनिबार मालिका गाउँपालिकाकाे संयुक्त गठबन्धनकाे चुनावी बैठकलाई सम्बाेधन गर्दै नेतृ झाँक्रीले निर्वाचनपछिका पाँच बर्ष जनमतकाे सम्मान गरेर काम गर्ने बताइन् ।

प्रकाशित मिति : 15 October, 2022
इतिहास रच्ने दाउमा रामकुमारी, गुल्मी पश्चिम बाट पहिलो प्रत्यक्ष महिला उम्मेदार

यसरी हुन सक्ने छ झाँक्रीलाई इतिहास रच्ने अवसर ।

प्रकाशित मिति : 15 October, 2022
अनाधिकृत फेसबुक गुर्प बन्द गर्न मालिका गाउँपालिकाको आग्रह !

गुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : 14 October, 2022
गुल्मीमा गठबन्धनको चुनावी बैठक सम्पन्न !

काँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले बागी उम्मेदवारी दिएका डाक्टर दामोदर भुसाललाई पार्टीले कारवाही गरेकोले अब कोही पनि बागी उम्मेदवार नभएको बताए ।

प्रकाशित मिति : 14 October, 2022
संविधानलाई पटक पटक च्यात्ने काम एमालेले गर्यो: नेता श्रेष्ठ

प्रतिगमन रोक्न र त्यसलाई परास्त पार्नको लागि अहिलेको यो गठबन्धन बनेको उनको तर्क थियो ।

प्रकाशित मिति : 13 October, 2022
बुद्धि जिसीले भने ,मलाई जिताएर पठाउनुस पाँच वर्ष सबैको साझा बनेर काम गर्छु

आज संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रकाशित मिति : 13 October, 2022
युवा नेता तथा पुर्व जनप्रतिनिधि पौड्याल द्धारा एमाले परित्याग

उनले केपी ओली नेतृवको एमाले आफै पनि प्रतिगामी र साथी पनि प्रतिगामी खोज्ने गरेको आरोप लगाए ।

प्रकाशित मिति : 13 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता