समाचार
दामोदर भुसाल अब काङ्ग्रेस हुनु हुन्न , कोहि पनि बागी उम्मेदवार छैनन् : सभापती पन्थी

हिजो मात्रै केन्द्रले विज्ञप्ति जारी गरि सो कुरा जानकारी गराएको पन्थीले उल्लेख गरे ।

प्रकाशित मिति : 13 October, 2022
एमालेहरुको गठबन्धन अपवित्र छ: प्रदेश उम्मेदवार बुद्धि जिसी 

काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।

प्रकाशित मिति : 13 October, 2022
विकासः गुल्मी सदरमुकामकै टोलमा दमकल पुग्न नसक्दा घर जलेर पुर्ण क्षति

रेसुङ्गा नगरपालिका–४ सेउवा पनाहका लालबहादुर दर्लामीको घर जलेर पुर्णरुपमा क्षति भएको हो ।

प्रकाशित मिति : 13 October, 2022
जिसीलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार अर्यालले फिर्ता लिए उम्मेदवारी

अर्यालको उम्मेदवारी फिर्ता गराउनका लागि जिसी र अर्याल सँगै निर्वाचन कार्यालयमा पुगेका थिए ।

प्रकाशित मिति : 12 October, 2022
गुल्मीमा छ सासंदको लागि ६६ जनाको उम्मेदवारी !

केन्द्रीय नेताबीच नै प्रतिस्पर्धा

प्रकाशित मिति : 11 October, 2022
उम्मेदवार विरुद्ध गुल्मीमा कुनै उजुरी परेन !

कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : 11 October, 2022
वर्षाका कारण गुल्मीमा कहाँ के भयो ? (हेर्नुहोस पूरा विवरण )

लगातार परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानमा क्षेती पुराएको छ भने जनजीवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : 6 October, 2022
गुल्मीमा माइता टीका लगाउन हिडेकी महिलाको खोलाले बगाएर मृत्यु !

शवलाई पोस्ट मार्टमको लागि सदरमुकाम तम्घास ल्याउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 5 October, 2022
आफू प्रधानमन्त्रीका लागि योग्य व्यक्ति भएको चन्द्र भण्डारीको दावी

विभिन्न नेता,स्वतन्त्र व्यक्तिहरु,बौद्धिक सर्कलहरुले आफू लाई प्रधानमन्त्री बन्न सक्ने उच्चतम व्यक्ति ठानेको उहाँको दावी छ।त्यसका लागि आफूले समेत स्पष्ट भिजन सहित जनता समक्ष प्रस्तुत हुने नेता भण्डारीको सङ्कल्प छ।

प्रकाशित मिति : 2 October, 2022
इस्मामा रक्तदान कार्यक्रम : ३० युनिट रगत संकलन

कार्यक्रमबाट ३० युनिट रगत संकलन गरिएको नियमित रक्तदाता संघ, रुपन्देहीका उपाध्यक्ष लेकनाथ भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 1 October, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता