समाचार
धुर्कोटमा करेन्ट लागेर १४ वर्षीय बालक गम्भीर घाइते !

साथै बालकको उपचारमा सहयोग गर्न वडा अध्यक्ष कुवरले अपिल समेत गरेका छन ।

प्रकाशित मिति : 25 January, 2023
कर्मचारी संगठन गुल्मीद्धारा प्रजिअ पौडेललाई बिदाई

कार्यक्रममा संगठनका तर्फबाट जिल्ला, प्रदेश तथा केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 25 January, 2023
धुर्कोटको हाडहाडेमा आयुर्वेद सेवा संचालन

शिविरमा मुटु, क्यान्सर, भिडियो एक्सरे लगायतका रोगको निःशुल्क सेवा दिनेगरी तयारी गरिएको वडाध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : 25 January, 2023
रेसुङ्गाको काखमा आकर्षक मन्दिर निर्माण

उनले यहाँ धार्मिक महत्वसँगै पर्यटकीय हिसावले पनि राम्रो लागेको बताइन । पर्यटकीय स्थलसँगै मन्दिर पनि बनेको छ भन्ने सुनेर पहिलो पटक आएको दुर्गाबहादुर थापाले बताए ।

प्रकाशित मिति : 25 January, 2023
नेकपा माओवादी केन्द्र गुल्मीको बैठक सम्पन्न

साथै आफै संगठन बनाउनु पर्ने अर्काले बनाएको संगठन तथा अर्को राजनीतिक दलको आडमा चुनाव लड्ने सपना नदेख्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।

प्रकाशित मिति : 21 January, 2023
गुल्मी : रुरुक्षेत्र गाउँपालिका बाट सुकुम्वासीलाई निस्सा प्रदान गर्न सुरु

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई आज निस्सा प्रदान गरेको हो ।

प्रकाशित मिति : 21 January, 2023
चन्द्रकोटको नयाँ अभ्यास : निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने

गाउँपालिकाले विद्यार्थीहरुलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नको लागि निःशुल्क रुपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।

प्रकाशित मिति : 20 January, 2023
गुल्मीमा ६२ उम्मेदवारको चुनावी खर्च तीन करोड !

गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै उम्मेदवारले खर्च विवरण बुझाएका छन् ।

प्रकाशित मिति : 20 January, 2023
गुल्मीकी मेनुका खाण : लुम्बिनी प्रदेशमा उपसभामुखमा निर्विरोध निर्वाचित

बैठकको अध्यक्षता गरेका डिल्लिराज भुसालले सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

प्रकाशित मिति : 17 January, 2023
गुल्मीमा आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु, दुई सय २० खेलाडीले प्रतिस्पर्धा गर्दै

प्रतियोगिता बिहान ७ बजेबाट सुरु भएको हो । 

प्रकाशित मिति : 14 January, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता