न्याय माग्दै गुल्मीमा बिरोध प्रदर्सन !



गुल्मी -मङ्गलवार संघीय संसद भवन अगाडि आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै आज गुल्मीमा सरकारविरुद्ध प्रदर्शन भएको छ । स्थानीय युवा रोशन सिंह ठकुरीको नेतृत्वमा सदरमुकाम तम्घासमा सचेत युवा समुहले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी विभिन्न माग राख्दै बिरोध प्रदर्सन गरेका हुन ।

लगानीको ग्यारेन्टी गर, बैकिङ्ग ब्याजदर आतंक बन्द गर, आचार्य परिवारलाई न्याय दे , रोजगारीको अवसर सिर्जना गर लेखेका पेलेकार्ड सहित युवाहरू विरोधमा उत्रिएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता