समाचार
गुल्मी: भारतीय नागरिकको हत्या आरोपीत दम्पती प्रहरी द्वारा सार्वजनिक !

भारतीय नागरिकको हत्या आरोपित दम्पतीलाई गुल्मी प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 4 February, 2023
छापहिलेमा सम्पन्न स्वास्थ्य शिविर बाट झण्डै तीन सय बिरामीले लिए स्वास्थ्य सेवा !

घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन ।

प्रकाशित मिति : 2 February, 2023
मुसिकोट नगरपालिकाले भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण थाल्यो

गुल्मी जिल्लामा यस अगाडी रुरु क्षेत्र गाउँपालिकाले निस्सा वितरणको काम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : 2 February, 2023
गुल्मीको ४१ औं सिडिओ सागरमणि पाठक

उनी नेपाल सरकारबाट उत्कृष्ट प्रशासकका रुपमा पु्रस्कृत पनि भए ।

प्रकाशित मिति : 31 January, 2023
मदाने -१ अग्लुङ्गका महिलालाई बुटिक तालिम प्रदान

सिकेको सिपलाई व्यवहारमा लागू गरि व्यवसायी बन्ने उनीहरुले उदघोष गरेका छन् ।

प्रकाशित मिति : 30 January, 2023
गुल्मीमा मृत फेला परेकी महिलाको तालिम प्राप्त कुकुरद्धरा अनुसन्धान सुरु

गुल्मी जिल्लाको आफनै घरमा मृत अबस्थामा फेला परेकी महिलाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरद्धरा अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : 30 January, 2023
गुल्मीमा फेन्सी कपडा व्यवसायी समिति गठन

फेन्सी कपडा व्यवसायी समिति गुल्मीमा अहिले २ सय सदस्यहरु आबद्ध रहेका छन् ।

प्रकाशित मिति : 28 January, 2023
मालिकाको अर्जैमा सम्पन्न आँखा शिविर बाट एक सय १० जनाले लिए सेवा !

आफ्नै गाउँ ठाउँमा आँखाको नि शुल्क जाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रकाशित मिति : 28 January, 2023
ठेकेदारको  ढिला  सुस्ती  विरुद्ध सोच्नै  पर्ने  भयो :  बिष्ट 

बस्तुबासीले  मुष्ठी दान  र  चन्दा  उठाएर  उप्त  क्याम्प  स्थापना गरेको  प्रती  धन्यवाद दिदै  आफुले  सक्दो सहयोग गर्ने उहाँ आश्वासन दिए  ।

प्रकाशित मिति : 27 January, 2023
गुल्मीमा बहुविवाहको कसुरमा दुई महिला र दुई पुरुष पक्राउ !

उनिहरु चार जना विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 27 January, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता