खेलकुद
मालिका रनिङ शिल्ड: ६ स्थानीय तहका २८ टिम बीच ३५ हजार राशीको भलिबल प्रतियोगिता !

गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

प्रकाशित मिति : 12 February, 2023
चन्द्रकोटमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु, १२ विद्यालयका खेलाडी बिच प्रतिस्पर्धा

चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ ।

प्रकाशित मिति : 10 February, 2023
छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,२८ विधामा ७ सय खेलाडीले प्रतिस्पर्धा गर्दै

गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

प्रकाशित मिति : 9 February, 2023
गुल्मीमा आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरु, दुई सय २० खेलाडीले प्रतिस्पर्धा गर्दै

प्रतियोगिता बिहान ७ बजेबाट सुरु भएको हो । 

प्रकाशित मिति : 14 January, 2023
आठौ मालिका पुर्णिमा मेलाको आज अन्तिम दिन

`कुर्घाको शान, मालिकाको पहिचान´ भन्ने उद्देश्यकासाथ सुरु गरिएको मेलामा विविध सास्कृतिक कार्यक्रममा आज फाइनल भलिबल तथा राष्ट्रीय कलाकारको प्रस्तुति रहने मालिका पुर्णिमा मेला मुल समारोह समितिले जनाएको छ ।

प्रकाशित मिति : 7 November, 2022
रुरुक्षेत्र गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता हुने

'बी' लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

प्रकाशित मिति : 1 November, 2022
माओवादी नेता भण्डारीले गुल्मी २ मा हुने भलिबल प्रतियोगिताको लागि एक सेट बल जाली उपलब्ध गराउने

यता प्रतियोगिता आयोजना गरेका क्लब हरुले पनि खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 28 September, 2022
नवौं राष्ट्रिय खेलकुद: गुल्मीलाई प्रदेशमा १० स्वर्ण, केन्द्रमा २० खेलाडी छनोट !

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा गुल्मीका खेलाडी उच्च प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 28 September, 2022
मुसिकोट -३ पेंगामा भलिबल तथा साँस्कृतिक कार्यक्रम हुँदै

क्लबले यही असोज १४, १५ र १६ गते कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष अशोक सोमैले जानकारी दिए ।

प्रकाशित मिति : 24 September, 2022
मुसिकोटमा ४५ हजार राशिको भलिबल प्रतियोगिता हुने !

वि.सं. २०६८ सालमा स्थापना भएको क्लवले सामाजिक क्षेत्रमा अन्य गतिविधि समेत गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 17 September, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता