
आज भएको पहिलो खेलमा मालिका गाउँपालिकाले रेसुङ्गा नगरपालिकालाई २-१ को सेटमा हराउदै अघिल्लो चरण प्रवेश गरेको छ ।
प्रकाशित मिति : 1 November, 2023
यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको महासचिव आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : 31 October, 2023
आजै हुने दोस्रो सेमिफाइनलमा तीन पटकको विजेता सिद्धबाबा मावी र रिर्डस पब्लिक हाइ स्कुल बिच खेल हुनेछ ।
प्रकाशित मिति : 29 September, 2023
उसको लागि आकृती पुनले ह्याटि्रक गरिन ।
प्रकाशित मिति : 28 September, 2023
खेलमा आफ्नो वर्चस्व जमाएको सिद्धबाबा माविको लागि केशरी पुनले २ गोल र क्याप्टेन कुसुम विश्वकर्माले १ गोल गरिन ।
प्रकाशित मिति : 27 September, 2023
पुल्चोक कप २०८० जित्नेले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रकाशित मिति : 25 September, 2023
गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ ।
प्रकाशित मिति : 10 September, 2023
क्लवको पाँचौ बार्षिकोत्सवको अवसरमा ‘चौथो पुलचोक कप’ को आयोजना गरेको क्लवले जनाएको छ ।
प्रकाशित मिति : 6 September, 2023
साथै सहभागी सबै समुहलाई नगद ५/५ हजार प्रदान गरिएको मदाने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 19 February, 2023
सुरुवाती दुई खेलमा आफ्नो बर्चस्व कायम गर्दै दुबै खेल जिते पनि तेस्रो खेलमा तिखुचुली युवा क्लब पराजय हुन पुग्यो ।
प्रकाशित मिति : 15 February, 2023