गुल्मीका ३८ वर्षीय पुरुष बुटवलबाट बेपत्ता



अनिष पन्थी,गुल्मी ।

गुल्मीका एक पुरुष बुटवलबाट बेपत्ता भएका छन। जिल्लाको गुल्मी दरबार गाउँपालिका ६ दानपाटाका ३८ बर्षिए भिमे भनेर चिनिने दलबहादुर कामी यहि साउन १५ गतेदेखि हराएको परिवारले जनाएको छ।

दलबहादुर रोजगारीको सिलसिलामा भारतको गुजरातमा थिए उनी गुल्मी आउन भनी भारतबाट हिडेको र बुटवल आइपुगेपछी साउन १५ गतेबाट समपर्क बिहिन भएको निजको श्रीमती कमला बिस्वकर्माले बताइन।

दलबहादुर ४ फुट ८ इन्च हाइट र गहुँगोरो बर्णका छन । उनी बुटवल आएपछि सम्पर्क नभएको परिवारले जनाएको छ।निजलाइ देख्नेले नजिकको प्रहरी कार्यालय वा सम्पर्क निजको श्रीमती कमला बिस्वकर्माको सम्पर्क नम्बर ९८६६५६४८६८ ,९८४७१०४८११ मा सम्पर्क गर्न आग्रह गरेका छन।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता