Author: Gulmi Update

बिचल्लीमा परेका बालबालिकालाई स्थानीय सरकारको साथ

वडा नम्बर पाँच स्थित बिचल्लीमा परेका तीन बालबालिकालाई सोमबार गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल सहितको टोलीले भेटघाट गरी आवश्यक राहत सामाग्री वितरण गरेको छ ।

प्रकाशित मिति : 23 December, 2024
समाज सेवाको अर्को नाम गजीन्द्र पौडेल:विद्यालयलाई ३५ हजार सहयोग

उमेर बढ्दै गयो ,तागत घट्दै तर समाज सेवामा उनको मन भने दिनप्रति दिन बढिरहेको छ ।

प्रकाशित मिति : 22 December, 2024
थानपती निमाविको अभियान : मदानेका रोहन सिंह द्वारा तीन हजार ३० रुपैयाँ सहयोग

मालिका गाउँपालिका -८ स्थित थानपती निमाविले चलाएको अभियानलाई उनले तीनहजार ३० रुपैयाँ सहयोग प्रदान गरेका हुन ।

प्रकाशित मिति : 21 December, 2024
थानपती निमाविको अभियान : पुर्व विद्यार्थी खत्री द्वारा तीन हजार तीन सय ३३ रुपैयाँ सहयोग !

साथै खत्री ``थानपती निमावि कल्याणकारी कोष´´को २४ औं संस्थापक सदस्य बनेका छन् ।

प्रकाशित मिति : 20 December, 2024
थानपती निमावीको अभियान :पुर्व विद्यार्थी नारायण खड्का द्वारा दश हजार सहयोग

अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।

प्रकाशित मिति : 18 December, 2024
जन्म दिनको अवसरमा विद्यालयलाई १० हजार सहयोग

श्रीमती र छोराको जन्मदिनको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गरेका हुन ।

प्रकाशित मिति : 10 December, 2024
थानपती निमावीको अभियान : पुर्व विद्यार्थी माया पौडेल द्वारा ११ हजार सहयोग

विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएको भन्दै उनले सबैलाई सहयोग गर्न आह्वान समेत उनको रहेको छ ।

प्रकाशित मिति : 9 December, 2024
थानपती निमावीको अभियान :पुर्व शिक्षिका बिमला अर्याल द्वारा ५ हजार पाँच सय ५५ सहयोग

विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएकोमा अर्यालले खुसी समेत व्यक्त गरिन ।

प्रकाशित मिति : 1 December, 2024
मतगणनामा विवाद भएपछि तम्घास ल्याईयो मदानेको पृथ्वी माविका मतपत्र

विद्यालयमा राजनीति पार्टीको स्वार्थ नमिल्दा सहमति हुन नसकेपछि यसरी निर्वाचन हुन पुगेको हो ।

प्रकाशित मिति : 5 July, 2024
धुर्कोटको पिपलधारामा पुग्यो ` एक घर एक धारा ´ खानेपानी

यो संगै पिलधाराका तीन सय ९६ घरधुरीमा घरमै खानेपानी पुगेको वास संयोजक छविलाल विश्वकर्माले बताए ।

प्रकाशित मिति : 30 May, 2024
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता