कर्मचारी र सञ्चारकर्मीबीचको आत्मीयता अभिवृद्धि गर्ने , भलिबल खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको हो ।
प्रकाशित मिति : 4 September, 2025अधिवेशनले भरत थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला ब्याडमिन्टन संघ गुल्मी गठन गरेको छ ।
प्रकाशित मिति : 4 September, 2025आइतबार बिहान ५ बजे जुना आफैले घरमा आगो लगाएको वडाध्यक्ष केशब भण्डारीले बताए ।
प्रकाशित मिति : 27 July, 2025रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष अल्पमतमा हुँदा पटक पटक चौतर्फी घेराबन्दीमा पर्ने गरेका छन् ।
प्रकाशित मिति : 14 July, 2025मालिका -२ दर्लिङका दुई सय ८ जना सम्मानित
प्रकाशित मिति : 30 June, 2025गुल्मीका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।
प्रकाशित मिति : 30 June, 2025प्रशिक्षण सङै आवश्यक सामाग्री पाउँदा स्थानीय पनि खुसी भएका छन् । प्राप्त सामाग्रीलाई आय आर्जन संग जोड्ने उनिहरुको भनाइ छ ।
प्रकाशित मिति : 29 June, 2025आज बिहान विद्युत मर्मत गर्नको लागि पोलमा चढेका घिमिरेलाई करेन्ट लागेपछि जिल्ला अस्पताल गुल्मीमा उपचारको लागि ल्याईएको थियो ।
प्रकाशित मिति : 28 June, 2025त्यस्तै पहिलो बेत ब्याउने पाडीलाई सुत्केरी भत्ताले प्रोत्साहन गरिने छ, नीति तथा कार्यक्रममा भनिएको छ
प्रकाशित मिति : 21 June, 2025असार २१ गते समग्र गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिलाई भव्य रुपमा गर्नका लागि तयारी भइरहेको अशोक खडकाले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : 21 June, 2025