गुल्मीमा गाई चराउन गएका युवकको करेन्ट लागेर घटनास्थलमै ज्यान गयो !



भदौ -१३ गुल्मी ।

गुल्मीमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ । जिल्लाको मदाने गाउँपालिका -१ अग्लुङका १८ वर्षका ब्रिकम राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुलमीले जानकारी दिएको छ ।

आईतबार मदाने गाउँपालिकाको वडा नम्वर दुई स्थित् सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।

घटनास्थलतर्फ इलाका प्रहरी चौकी पुर्कोट दहबाट टोली खटिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता