महिनावारी अभियन्ता खड्का द्वारा सिद्धवावा माविमा भेन्डिङ मेसिन प्रदान (फोटो फिचर)



 

गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर आठ स्थित् सिद्धवावा माध्यमिक विद्यायलले स्यानटरी प्याड भेन्डिङ मेसिन प्रत्ता गरेको छ ।

हेर्नुहोस केही तस्वीर हरु ।

 

स्यानटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गदै ःतस्वीर डि.बि खड्का
अभियन्ता खड्का लाई सम्मान गदै विद्यालय ःतस्वीर डि.बि खड्का
कार्यक्रममा कार्यक्रम मतव्य राख्दै अभियन्ता रेनपाका उप प्रमुख सीता भण्डारी ःतस्वीर डि.बि खड्का
कार्यक्रममा कार्यक्रम मतव्य राख्दै अभियन्ता खड्का ःतस्वीर डि.बि खड्का
कार्यक्रममा कार्यक्रम सञ्चालन गर्दै शिक्षक टिका खड्का ःतस्वीर डि.बि खड्का
कार्यक्रममा मतव्य राख्दै प्रधानध्यापक डोर बिक्रम श्रीस ःतस्वीर डि.बि खड्का

 

कार्यक्रममा मतव्य राख्दै रेनपा आठका वडा अध्यक्ष भरत भलामी ःतस्वीर डि.बि खड्का

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता