नेपाली हास्य टेलिश्रृङखला काका भतिज सुभारम्भ !



सुमन पाण्डे, मङिसर ७ ।

सुभद्र फिल्मस् प्रा।लि। को निर्माण मा नेपाली हास्य टेलिश्रृङखला काका भतिजको सुटिङ्ग सुरु भएको छ । नेपालमा वर्तमान घटिरहेका घटना हरुलाई पर्दामा उतार्दै हाँस्य व्याङग्यत्मक शैलीमा देश र जनतालाई सुसुचित बनाउने उद्देश्यका साथ काका भतिज सुरु भएको हो ।

चर्चित कलाकार उत्तम अर्याल (कोदे ) रेशम फिरिरि, राम पौड्याल, सुमन पाण्डे, सुस्मिता आचार्य, प्रशान्त बिक्रम शाह, सोव्पनम दाहाल् लगायतको अभिनय रहेको सिरियल् काका भतिजमा उत्तम् अर्यालको कथा र द्धोय उत्तम,रेशमको निर्देशन रहेको छ । सिरियलको छायँकन् तथा सम्पादन् सुमन पाण्डे ले गरेका हुन् भने निर्माता रिटायर प्रहरी निरिक्षक राम पौड्याल रहेका छन् । काका भतिज दर्शकले सुभद्रा फिल्मस् को युट्युब च्यानल बाट हेर्न सकिनेछ । सिरियलको छायँकन् समय सन्दर्भ अनुसार नेपालका बिभिन्न ठाउँमा हुने निर्माता राम पौड्यालले बताए ।
भिडियो यो लिङ्कबाट हेर्न सकिने छ ।

https://www.youtube.com/watch?v=L17S2wWSqg0&fbclid=IwAR3axfV5mVWdUV3dHtmRea8hFWOX8kNTV7h6UCs6Jj1zjdiT6D0g2Cin_Cw

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता