भोली गुल्मीमा सार्वजनिक विदा !



अनिल खत्री, भदौ ५

गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार बसेको कार्यपालिकाको बैठकले भदौ ६ गते शुक्रवारका दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत भत्तीराम मरासिनीले बताए ।श्रीकृष्णा जन्माष्टमीमा हिन्दुहरूले भगवान श्रीकृष्णको पूजा(आराधना गरी श्रद्धा(भक्तिपूर्वक मनाउछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता