जन्म दिनमा गरिने फजुल खर्च बचाएर निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई आर्थिक सहयोग



मङ्सिर २८ गुल्मी ।

गुल्मीका एक युवाले उदाहरणी कार्य गरेका छन । उनले जन्म दिनको अवसरमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई पाँच हजार पाच सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्दै सकारात्मक संदेश दिएका हुन ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर आठ घर भैई हाल बुटवलमा व्यवसाय गर्दै आएका खुमराज खड्काले आफ्नो जन्म दिनमा कुनै फजुल खर्च नगरी निर्माणधीन रंगशालालाई आर्थिक सहयोग प्रदान गरेका हुन ।
जन स्तर बाट निर्माण भैरहेको रंगशालालाई आफुले पनि केहि सहयोग गर्नकै इच्छा जागेर जन्म दिनको अवसर पारी थोरै भए आर्थिक सहयोग गरेको खड्काले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता