चन्द्रकोट गाउँपालिकामा माओवादी नेता केसी भारी मत सहित विजयी



जेठ १ गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार युवराज केसी विजयी भएका छन् । केसीले ५ हजार ७०० मत ल्याएका हुन् ।

आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन बस्नेतलाई २ हजार ३५३ मतले पछाडी पार्दै केसी विजयी भएका हुन । बस्नेतले ३३४७ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । भण्डारीले पाँच हजार १६ मत प्राप्त गर्दा ,प्रतिद्वन्द्वी नेकपा एमालेकी राधिका अर्यालले तीन हजार आठ सय १६ मत ल्याउन सफल भएकी छन् ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता