गुल्मीका पत्रकार घिमिरे ५० हजार राशिको नगद पुरस्कार सहित सम्मानित



असार २४ गुल्मी ।

गुल्मीका पत्रकार जर्नादन घिमिरे ५० हजार राशिको नगद पुरस्कार सहित सम्मानित भएका छन् । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको संचारकर्मी सम्मान कार्यक्रममा गुल्मीका क्रियाशील पत्रकार घिमिरेलाई सम्मान गरेको हो ।

 

उनलाई प्रदेश सिर्जनशील पत्रकारिताू पुरस्कार बाट सम्मान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ । घिमिरे नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका पुर्व अध्यक्ष हुन् । उनि २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता