मालिकाको विकास खर्च ४४.८२ प्रतिशत :यस्तो छ नौ महिनाको प्रगति विवरण
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
बैंकले समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ।
गाउँपालिका अध्यक्ष टिकराम पाण्डेले किसानको सम्मान र प्रोत्साहनबिना कृषि क्षेत्रको विकास सम्भव नहुने बताउँदै स्थानीय सरकारको सफलता पनि किसानकै समृद्धिसँग जोडिएको धारणा व्यक्त गर्नुभयो।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।
गुल्मीको मालिका गाउँपालिकाले चालू आवको चैत दोस्रो सात सम्म ४४.८२ प्रतिशत विकास खर्च गरेको छ ।