मोटरसाईकल धुने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु !



असार- ११ गूल्मी ।

गुल्मीमा करेन्ट लगोर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका -१ रिडीका ४० वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डले जानकारी दिए ।
शुक्रवार ४ :३० बजेको समयमा मोटरसाईकल धुने क्रममा उनलाई करेन्ट लागेको र पाल्पामा उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता