मोटरसाईकल धुने क्रममा करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु !



असार- ११ गूल्मी ।

गुल्मीमा करेन्ट लगोर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका -१ रिडीका ४० वर्षीय सुन्दर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डले जानकारी दिए ।
शुक्रवार ४ :३० बजेको समयमा मोटरसाईकल धुने क्रममा उनलाई करेन्ट लागेको र पाल्पामा उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
हालसम्म यो वेबसाइट डेमो प्रपोजको लागि मात्रै हो ।
सम्पादक
विज्ञापनको लागि
वरिष्ठ संवाददाता
संवाददाता