गुल्मीमा जबर्जस्ती करणीको आरोपमा १९ वर्षीय किशोर पक्राउ !



साउन २२ गुल्मी ।

गुल्मीमा जबर्जस्ती करणीको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका ७ घमिर शिलादी बस्ने राम बहादुर सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

साउन २० गते मालिका गाउँपालिका – ६ को कुमाल पधेरा नजिकै धुर्कोट गाउँपालिका ६ बस्ने महिलालाई करणी गरि फरार भएको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । साथै घटना बारे थप अनुसन्धान सुरु गरिएको खरेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता