खेतमा युवकको शव फेला ः गुल्मी !



डि.बी खड्का , गुल्मी 
गुल्मीमा मृत अवस्थाम एक युवकको शव फेला परेको छ । जिल्लाको धुर्कोट गाउँ पालिका वडा नम्वर ६किमुखर्कका ३९ बर्षीय भोजबहादुर घर्ती मृत अवस्थामा फेला परेका  हुन  ।
बुधबार दिउँसो खेतमा पानी लगाउन घरबाट निस्केका घर्ती अबेर सम्म  घर नफर्केपछि उनको खोजी  भएको र राति ११ बजे आफ्नै खेतमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता मीनबहादुर घलेले  जानकारी दिएका छन् ।
मृतक घर्तीको शव पोष्टमार्टको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको र  घटनाको बारेमा थप अनुसन्धान भैईरहेको  प्रहरी प्रवक्ता घलेले बताए   ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता