आफ्नो गाउँ बग्दा यी युवाले पठाए जापान बाट १ लाख सहयोग रकम । गाउँमा यति खुसियाली हेर्नुस् भिडियो सहित ।



डि.बि खड्का ,गुल्मी

गुल्लीमीको सत्यवती गाउँ पालिकाका पहिरो पीडीत लाई जापान बाट एक लाख सहयोग रकम प्रत्ता भएको छ ।

सत्यवती गाउँपालिका वडा नम्बर दुई घर भैई हाल जापानको टोकीयोमा अध्ययन गदै आएका मोहन कुवंरले जापानका विभिन्न सहरमा रहेका नेपाली हरू सँग सहकार्य गरी नगद एक लाख रकम जुटाएका हुन ।
मङ्गलवार जिल्लाको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनले पहिरो ग्रस्त क्षेत्रमा पुगी सो रकम हस्तान्तरण गरेको हो ।

हेर्नुहोस् भिडियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता