banner
मालिकाको नमता मतदान केन्द्रको अनुगमन !

मतदान केन्द्र जोखिम र जिर्ण भएका कारण अनुगमन गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताए ।

प्रकाशित मिति : 28 February, 2023
मदाने र गौमुखी बिच आपसी हित र साझा समस्या समाधानका लागि दुई पक्षीय सम्झौता !

फागुन १६ गुल्मी । गुल्मीको मदाने गाउँपालिका र छिमेकी जिल्ला प्युठानको गौमुखी गाउँपालिका बिच विविध विषयमा समझदारी भएको छ । सोमबार मदाने गाउँपालिकाको कार्यालय पुर्कोट दहमा दुई स्थानीय तह बिच

प्रकाशित मिति : 28 February, 2023
राष्ट्रिय मगर दिवसको अवसरमा आज गुल्मीका तिन स्थानीय तहमा सार्वजनिक बिदा

आज फागुन १५ गते राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको चन्द्रकोट,कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

प्रकाशित मिति : 27 February, 2023
भोलि गुल्मीका तीन स्थानीय तहमा सार्वजनिक बिदा

तिन वटै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : 26 February, 2023
धुर्कोटमा जनयुद्धका प्रथम सहिद दिलबहादुरको स्मृतिमा हाजिरीजबाफ प्रतियोगिता

रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

प्रकाशित मिति : 26 February, 2023
प्रसिद्ध धार्मिक स्थल छापहिलेको लेकपोखरामा किवीका बिरुवा रोपियो !

त्यस्तै किवीले तीन वर्ष भित्र फल दिने हुँदा आम्दानीको बलियो स्रोत बन्न सक्ने विश्वास समेत भट्टराईले व्यक्त गरे ।

प्रकाशित मिति : 26 February, 2023
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित !

साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।

प्रकाशित मिति : 25 February, 2023
सत्यवतीमा १० माउ बाख्रा पाल्ले किसानलाई तीन दिने प्रशिक्षण र २५ हजार अनुदान !

गाउँपालिका भित्रका ३० जना किसानलाई छनोट गरि तीन दिने प्रशिक्षण दिइएको र खोर सुधारको लागि नगद २५ हजार रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 24 February, 2023
गुल्मीका ३१ जना शिक्षकले तलब पाएन् !

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : 24 February, 2023
जनसहयोग पुर्व विद्यार्थी मञ्चले सरस्वतीको मन्दिर निर्माण गर्ने

साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : 23 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता