धुर्कोटमा ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण



हुमाकान्त पोखरेल

गुल्मी, ३० जेठ ः गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण गरिएको छ । मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् । कार्यक्रममा ३४ जना अपाङ्गाता भएका नागरिकलाई थर्मस एवम् १३ विपन्न परिवारलाई विद्युत जडानबापतको रकम प्रदान गरिएको वडाध्यक्ष लिला गिरीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता