banner
तीन महिने रुपान्तरण अभियान :गुल्मी दरबारमा आवश्यक तयारी पूरा

गुल्मी दरबार गाउँपालिकामा सोमबार देखि वडा स्तरीय बैठक सुरु हुँदै छ ।

प्रकाशित मिति : 28 August, 2023
गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा !

नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : 27 August, 2023
“जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” चन्द्रकोटमा तयारी बैठक सम्पन्न

जिल्लाका अन्यत्र स्थानमा पनि ३ महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 26 August, 2023
जनतामा उत्साह भर्दै माओवादी , रेसुङ्गामा भदौ १६ देखि विशेष अभियान सुरु हुँदै 

जिल्लाका अन्यत्र स्थानमा पनि तीन महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 25 August, 2023
खुमन र शान्ताको तिजको कोसेली ” के छ खबर सन्चै” टिकटकमा भाइरल (भिडियो सहित)

खुमन अधिकारीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : 23 August, 2023
गुल्मीका जसपाका बरिष्ठ उपाध्यक्ष पाण्डे र उपाध्यक्ष खत्री माओवादी केन्द्रमा प्रवेश !

जसपाका बरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : 23 August, 2023
गुल्मीकी १४ वर्षीया बालिका बेपत्ता !

गुल्मीमा १४ बर्षिया बालिका शुक्रबार बिहान देखि बेपत्ता भएकी छ्न ।

प्रकाशित मिति : 19 August, 2023
गायिका मञ्जुको ‘माइती हरायो’

गायिका मञ्जु पौडेलको तिज गीत कोसेली ‘माइती हरायो’ सार्वजनिक भएको छ ।

प्रकाशित मिति : 19 August, 2023
गुल्मीमा अरिङ्गालको टोकाइबाट २१ वर्षीय युवाको मृत्यु !

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

प्रकाशित मिति : 15 August, 2023
खुमन र आशाको “मायाको पाइलो” गीतले बजार तताउदै ( भिडियो सहित)

यस वर्षको तिजमा गायक अधिकारीका करिब २ दर्जन तिजका गीतहरु बजारमा आएका छन भने केही आउने क्रममा रहेका छन् ।

प्रकाशित मिति : 13 August, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता